मुछेत्र गुरुङ एनआरएन आइसीसीमा कोषाध्यक्षको उम्मेदवार बन्ने

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अक्टोबरमा हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आइवार जर्मनीमा सम्पन्न क्षेत्रिय बैठक सकेर फर्केका गुरुङले सोमवार साँझ नेपालब्रिटेन डट कमसंग साथीहरुको आग्रहमा आफु उम्मेदवार बन्ने निचोडमा पुगेको वताए । यसअघि उनलाई गैरआवासीय नेपाली … Continue reading मुछेत्र गुरुङ एनआरएन आइसीसीमा कोषाध्यक्षको उम्मेदवार बन्ने